तालिवान – Nepal Press
तालिवान

नेपाल-तालिवान कनेक्सन : २२ वर्षअघिकाे त्यो जहाज अपहरण काण्ड

दुई सय वर्ष अगाडिको बेलायत-अफगान युद्धदेखि अफगानिस्तानमा अमेरिकी कब्जाको लडाइँमा नेपालका गोर्खा सैनिकहरू जोडिन्छन् । यस्तै सुगौली सन्धिपछि रणजीत सिंहको पन्जाबी सेनाको तर्फबाट लडेका बलभद्रको सम्बन्ध पनि अफगानिस्तानसँग छ ।