तालाबन्दी – Nepal Press
तालाबन्दी

विद्यार्थीबाट बढी रकम असुलेको आरोपमा अनेरास्ववियुद्वारा मणिपाल कलेजमा तालाबन्दी

काठमाडौं । चिकित्सा शिक्षा आयोगले तोकेको भन्दा बढी शुल्क लिएको आरोपमा नेकपा एमालेनिकट अनेरास्ववियु गण्डकीले मणिपाल कलेजमा तालाबन्दी गरेको छ । संगठनका गण्डकी प्रदेश संयोजक प्रकाश पौडेलले मणिपाल मेडिकल कलेज अफ साइन्सले चिकित्सा शिक्षा आयोगले तोकेकोभन्दा बढी शुल्क लिएकाले कलेज प्रशासनमा तालाबन्दी गरेको वताए । विद्यार्थीलाई मर्का पार्नेगरी कलेजले...