तारा लामा तामाङ – Nepal Press
तारा लामा तामाङ

सुदूरपश्चिम सरकार विस्तारको तयारी, तारा लामा अर्थमन्त्री बन्ने सम्भावना

कैलाली । सुदूरपश्चिममा प्रदेश सरकार विस्तारका तयारी थालिएको छ । भदौ २२ गते आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश शाह र अर्थ राज्यमन्त्री अर्चना गहतराजले राजीनामा दिएपछि दुई मन्त्री नियुक्त भएका थिएनन् । मुख्यमन्त्री त्रिलोचन भट्टले पहिलो चरणमा आर्थिक मामिला तथा योजना मन्त्री नियुक्त गर्ने तयारी थालेका हुन् ।...