ताराबहादुर कुँवर – Nepal Press
ताराबहादुर कुँवर

बाँचुन्जेल बाँड्न चाहने परोपकारी ताराबहादुर

काठमाडौं । कुनै बेला काठमाडौंका सडकमा ठेला चलाएर जीवन गुजारा गर्ने ताराबहादुर कुँवर यतिबेला ठेला तथा रिक्सा चालकहरुका लागि सहयोगी बनेका छन् । हेभी इक्वीपमेन्ट व्यवसायी महासंघको पूर्व अध्यक्ष समेत रहेका कुँवर समाजसेवामा रमाइरहेका छन् । बाफलमा रहेको ‘हजुरलाई नमस्ते ट्रेड लिङ्क’ को परिसरमा पुग्ने कोहीपनि विपन्न व्यक्ति रित्तो...