ताप्लेजुङ – Nepal Press
ताप्लेजुङ

ताप्लेजुङ सदरमुकाम फुङ्लिङमा कुखुराको मासुको मूल्य वृद्धि

ताप्लेजुङ । ताप्लेजुङमा ब्रोइलर कुखुराको मासुको मूल्य वृद्धि भएको छ । सदरमुकाम फुङ्लिङ बजारमा केही सातायता मासुको मूल्य प्रतिकिलोग्राम रु १०० ले वृद्धि भएको हो । फुङ्लिङ बजारमा ब्रोइलरको मासु प्रतिकिलोग्राम ४८० रुपैया पुगेकाे छ  । सहज रूपमा ब्रोइलर कुखुरा उपलब्ध हुन छाडेकाले मासुको मूल्य वृद्धि हुँदै गएको व्यवसायी बताउँछन्...