ताप्लेजुङ आगलागी – Nepal Press
ताप्लेजुङ आगलागी

आगलागीबाट ताप्लेजुङ दोभान बजारका ४७ घर जले, आगो नियन्त्रणतर्फ

आज बिहान करिब साढे ९ बजेदेखि शुरू भएको आगो नियन्त्रणउन्मुख भएको ताप्लेजुङकी सहायक प्रजिअ गायत्रा अधिकारी खड्काले बताइन् ।