ताप्लेजुङ अग्निपीडित – Nepal Press
ताप्लेजुङ अग्निपीडित

पुन:स्थापनाको माग गर्दै गृहमन्त्रीसमक्ष ताप्लेजुङ अग्नीपिडितको ज्ञापन पत्र

काठमाडौं । ताप्लेजुङ दोभान बजारका अग्नीपीडितलाई दिर्घकालीन पुनःस्थापनाको लागि भुकम्पपीडित सरह सहयोग उपलब्ध गराउनुपर्ने मागसहित गृहमन्त्री रामबहादुर थापा ‘बादल’ समक्ष ज्ञापन पत्र बुझाइएको छ । ताप्लेजुङको मिरिङदेन गाउँपालिका- ३ स्थित दोभान बजारमा मंगलबार आगलागी हुँदा ४९ घर जलेर ध्वस्त भएको थियो । डेरावालसहित ७९ परिवार विस्थापित भएका छन् ।...