तापक्रम – Nepal Press
तापक्रम

दिल्लीमा ७६ वर्ष यताकै गर्मी, नेपालको तापक्रम भने घट्यो

दिल्ली । भारतको राजधानी दिल्लीमा ७६ वर्ष यताकै गर्मी महसुस गरिएको छ । भारतीय संचारमाध्यमका अनुसार मंगलबार दिल्ली, महाराष्ट्र, ओडिसा लगायतका ठाउँको तापक्रम ४० डिग्री सेल्सियसको नजिक पुगेको छ । दिल्लीसहित महाराष्ट्रको पुणेमा पनि तापक्रम ४०.१ सेल्सियस मापन गरिएको छ । केही राज्यमा लु चल्न सुरु भएको छ ।...