तातोपानी – Nepal Press
तातोपानी

तातोपानीबाट २५ सय अक्सिजन सिलिन्डर नेपाल भित्रियो

काठमाडौं । चीनको सीमावर्ती तातोपानी हुँदै अक्सिजन सिलिन्डर र सर्जिकल मास्कसहितको कन्टेनर नेपाल भित्रिएको छ । भन्सार कार्यालय प्रमुख नारद गौतमका अनुसार ती सामग्रीको जाँचपास प्रक्रिया छोट्याएर आजै रातिसम्म काठमाडौं आइपुग्ने गरी पठाउने तयारी भइरहेको छ । व्यवसायी शिवप्रसाद घिमिरे र दीपक माल्होत्रालगायतले खरिद गरेको २५ सय सिलिन्डर र...