तातोपानी नाका – Nepal Press
तातोपानी नाका

तातोपानी नाकाको अवलोकन गर्न पुगे सभामुख र अर्थमन्त्री (तस्बिरहरु)

सिन्धुपाल्चोक । सभामुख अग्नि सापकोटा र अर्थमन्त्री जर्नाधन शर्मा पहिरो प्रभावित क्षेत्रको अवलोकन गर्न सिन्धुपाल्चोक पुगेका छन् । सोमबार बिहान सभामुख सापकोटा र अर्थमन्त्री शर्माले अरनिको राजमार्ग र तातोपानी नाकामा रहेको मितेरी पुलसम्मको अवलोकन गरेका छन् । उनीहरुले गत साउनमा गएको पहिरोले अवरुद्ध बनाएको चीन र नेपालको सीमानामा रहेको...