ताजमहल – Nepal Press
ताजमहल

बम भेटिएको सूचनापछि भारतको ताजमहल बन्द गराइयो

दिल्ली– बम भेटिएको खबर फैलिएपछि भारतको चर्चित पर्यटकीय स्थल ताजमहल बन्द गरिएको छ । सुरक्षाकर्मीले ताज महल खाली गराएका छन् भने तीनैवटा गेट बन्द गराइएको छ । त्यहाँ घुम्न पुगेका पर्यटकलाई पनि बाहिर निकालिएको भारतीय संचारमाध्यमले जनाएका छन् । भेटिएको भनिएको बमलाई निस्क्रिय तुल्याउन भारतीय सेनाको बम डिस्पोजल टोली...