ताकेता पत्र – Nepal Press
ताकेता पत्र

फाष्ट ट्रयाकको ठेक्का प्रक्रिया रद्द गरी कागजात पठाउन सेनालाई लेखा समितिको ताकेता

काठमाडौ । फाष्ट ट्रयाकको दोस्रो प्याकेज ठेक्का प्रक्रिया रद्द गर्न प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले नेपाली सेनालाई पत्र लेखेको छ । ठेक्का प्रक्रिया अघि नबढाउनू भनेर बारम्बार गरिएको निर्देशनलाई अटेर गरेकाले ताकेता पत्र पठाएर प्रक्रिया रद्द गरिएको आदेश दिएको समिति सचिव रोजनाथ पाण्डेले बताए । उनका अनुसार चैत १९ पछि...