ताइहेइ कोवायसी – Nepal Press
ताइहेइ कोवायसी

होमलेस युवा बिलियन डलर कम्पनीका सीइओ

काठमाडौं/ हाइस्कुलमा पढाइ छाडेका र दुईवर्ष जति घरविहिन बनेका जापानका एक युवक बिलियन डलर कम्पनीका सीइओ बनेका छन् । टोकियोका ताइहेइ कोवायसीले थालेको टेक स्टार्टअपको बजार मूल्य १ बिलियन डलर पुगेको छ । गत जुलाइमा सार्वजनिक स्टार्टअपमा गएको यसको मूल्य त्यसयता तीन गुणाले बढेको छ । उनको यो स्टार्टअपले...