ताइवान – Nepal Press
ताइवान

यात्रुवाहक रेल सुरुङभित्र पस्दा ताइवानमा ३४ जनाको मृत्यु, ७२ जना भित्रै फसे

बीबीसी । ३५० यात्रु बोकेर तीव्र गतिमा कुदिरहेको रेल सुरुङभित्र पस्दा ताइवानमा शुक्रबार ३४ जनाको मृत्यु भएको छ भने ७२ जना भित्रै फसेका छन् । त्यहाँको केन्द्रिय आपतकालिन अपरेसन केन्द्रका अनुसार उद्दारकर्ताहरु सुरुङभित्रै पसेर फसेकालाई उद्दार गर्ने काममा जुटेका छन् । उक्त रेल राजधानी ताइपेइदेखि ताइतुङ सहरतर्फ गैरहेको थियो...