तलब – Nepal Press
तलब

शिक्षकले पाए सरुवा माग्दा चार महिनादेखि रोकिएको तलब

सुर्खेत । शिक्षकले अन्तरजिल्ला सरुवा माग्दा चार महिनादेखि रोकिएको तलब पाएका छन् । शिक्षक प्रेमप्रसाद आचार्यको डोल्पाको ठूलीभेरी आधारभूत विद्यालयबाट दैलेखको राष्ट्रिय विद्यालयमा सरुवा भएकै कारण  तलब रोकिएको थियो । ठूली भेरी नगरपालिकामा नगर शिक्षा तथा सम्बन्धित विद्यालयको प्रधानाध्यापकको मिलेमतोमा सरुवा मागेर अन्तरजिल्ला जाने शिक्षकहरुबाट कम्तिमा एक महिनादेखि चार...