तलकोट – Nepal Press
तलकोट

बझाङको तलकोटमा गठबन्धन हराउँदै एमालेको एकल जित, अध्यक्षमा रोकाया

काठमाडौं। बझाङको तलकोट गाउँपालिकामा सत्तागठबन्धनलाई पराजित गर्दै एमालेले अध्यक्ष, उपाध्यक्षसहित ७ मध्ये ६ वटा वडामा जित निकालेको छ । अध्यक्षमा एमालेका कलकबहादुर रोकाया र उपाध्यक्षमा पार्वती कुँवर भण्डारी निर्वाचित भएका छन् । अध्यक्ष रोकायाले दुई हजार ७५९ मत ल्याएर निर्वाचित हुँदा उनका निकटतम प्रतिस्पर्धी एकीकृत समाजवादीका नारायण कुमार धामीले...