तराई हाेली – Nepal Press
तराई हाेली

तराई-मधेसमा आज होली मनाइँदै, धनुषामा मदिरा निषेध

जनकपुरधाम । तराई–मधेसका जिल्लामा रंगको पर्व होली आज मनाइँदै छ । आइतवार जनकपुरको अन्तरगृह परिक्रमा पश्चात १५ दिने माध्यमिकी परिक्रमा सम्पन्न भएपछि आज सद्भाव, सौन्दर्य र रसरंगको पर्वसमेत मानिएको होली मनाउन लागिएको हो । पूर्णिमाका दिन होलिका दहन गरी मनाइने भएकाले यसलाई ‘होली’ भनिएको हो । फागु पर्वलाई मैथिली...