तरलता – Nepal Press
तरलता

नेपाल राष्ट्र बैंकले जारी गर्‍यो १५ अर्ब ३३ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल

काठमाडौं । आइतबार नेपाल राष्ट्र बैंकले ट्रेजरी बील जारी गर्दै १५ अर्ब ३३ करोड रुपैयाँ तरलता खिच्ने भएको छ । ट्रेजरी बिल खरिदका लागि एक्सनको समय चैत ९ गते ३ बजेसम्मका लागि तोकिएको छ भने उक्त बिल चैत १० गतेबाट जारी हुने नेपाल राष्ट्र बैंकले जनाएको छ । बिल...