तरबुजा – Nepal Press
तरबुजा

तरबुजामा रोग लागेपछि किसानका चिन्ता- यो साल कसरी बाँच्ने !

यसवर्ष भने तरबुजामा रोग लाग्यो, निलगाइको आतंक फैलियो । यसकारण किसानहरू खुलेर हाँस्न सकेका छैनन् । कमला नगरपालिका–४ बरेरबाका ४५ वर्षीय बिजुलिया मुखियाले करीब १२ कट्ठा बगरमा तरबुजा रोपे । तर, फल दिने बेलामा रोग देखापर्‍यो, उनको मन खिन्न बन्यो ।