तरकारी – Nepal Press
तरकारी

९ महिनामा भित्रियो २८ अर्बको तरकारी, आलु मात्र २३ करोड केजी

काठमाडौं । चालु आर्थिक वर्ष २०७७/७८ को गएको ९ महिनामा विभिन्न देशबाट २८ अर्ब रूपैयाँ बराबरको तरकारी नेपाल भित्रिएको छ । सोही समयमा नेपालबाट भने ५० करोड रूपैयाँ बराबरको मात्र तरकारी अन्य मुलुक निर्यात भएको छ । यो नौं महिनामा तरकारी आयातमा मात्र २७ अर्ब ५६ करोड ३७ लाख...