तमु ल्हाेसार – Nepal Press
तमु ल्हाेसार

वसन्तपुरमा तमु ल्होसारको रमझम (तस्बिरहरू)

काठमाडौं । नयाँ वर्षलाई स्वागत गरेर गुरुङ समुदायले ‘तमु ल्होसार’ पर्व मनाइरहेका छन् । ‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनुभएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो । यस पर्वलाई गुरुङ समुदायले नयाँ वर्षका रूपमा भव्यरूपमा मनाउँछन् । ‘तमु ल्होसार’ पर्व सूर्यको किरणसँग सम्बन्धित छ ।...