तपाईंको मास्क खोई – Nepal Press
तपाईंको मास्क खोई

पछिल्लो २४ घण्टामा निषेधाज्ञा उल्लंघन गर्ने १७ सय भन्द बढी सवारी नियन्त्रणमा

काठमाडौं । विभिन्न जिल्लामा लागू गरिएको निषेधाज्ञा कार्यान्वयनको सिलसिलामा पछिल्लो २४ घण्टामा निषेधाज्ञा उल्लंघन गर्ने १७ सय भन्दा बढी सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । १७ सय २३ सवारी साधनमध्ये ४ सय ५५ वटा गाडी र १ हजार २ सय ६८ वटा मोटरसाइकल रहेका छन् । नियन्त्रणमा लिएका...