‘तपाईंको मास्क खै ?’ – Nepal Press
‘तपाईंको मास्क खै ?’

नेपाल प्रहरीको ‘तपाईंको मास्क खै ?’ अभियान देशव्यापी रुपमा सञ्चालन

काठमाडौं । नेपाल प्रहरीले देशव्यापी अभियान तपाईको मास्क खै अभियान सञ्चालन गरेको छ । प्रहरी प्रधान कार्यालयको निर्देशन अनुसार ७ वटै प्रदेश प्रहरी कार्यालय, महानगरीय प्रहरी कार्यालय र ७७ वटै जिल्ला प्रहरी कार्यालय तथा ति मातहत रहेका कार्यालयलय एकैसाथ अभियान सञ्चालन गरेका हुन् । कोरोनाको संक्रमण रोक्न स्वास्थ्य तथा...