तपस अधिकारी – Nepal Press
तपस अधिकारी

पाकिस्तानी अर्थमन्त्रीलाई नेपाल भ्रमणको निम्तो

इस्लामाबाद । नेपालले पाकिस्तानी अर्थमन्त्री ओमर अयुव खानलाई भ्रमणको निम्तो दिएको छ । पाकिस्तानी अर्थ मन्त्रालयमा भएको भेटमा नेपाली राजदूत तपस अधिकारीले उक्त निम्तो दिएका हुन् । नेपालले आयोजना गर्ने अर्थमन्त्रीस्तरिय बैठकको लागि राजदूत अधिकारीले उक्त निम्तो दिएका हुन् । दुई महिनापछि आयोगको बैठक बस्नेबारे छलफल भैरहेको छ ।...