तनहुँ – Nepal Press
तनहुँ

विवादित गाउँपालिका भवन उद्‍घाटन गर्न तनहुँ जाँदै प्रधानमन्त्री देउवा

तनहुँ । प्रधानमन्त्री शेरबहादुर देउवा आज तनहुँ जाँदैछन् । जिल्लामा हुने चार कार्यक्रममा सहभागी हुनलाई देउवा तनहुँ जान लागेका हुन् । बिहान १० बजेपछि प्रधानमन्त्री देउवा तनहुँ आउने साहयक प्रमुख जिल्ला अधिकारी काशीराम गैरेले बताए । देउवा स्याङजाको कार्यक्रममा सहभागी भएर तनहुँ आउने उनले बताए । ‘तनहुँ आएपछि सुरुमा...