तनहुँ जलविद्युत – Nepal Press
तनहुँ जलविद्युत

तनहुँ जलविद्युत आयोजनाको निर्माणमा ढिलाइ नगर्न ऊर्जामन्त्रीको निर्देशन

तनहुँ। ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्री पम्फा भुसालले सोमबार निर्माणाधीन १४० मेगावाट जडित क्षमताको तनहुँ जलविद्युत आयोजनाको स्थलगत निरीक्षण भ्रमण गरेकी छन् । मन्त्री भुसालले नदी फर्काउने, बाँधलगायतका पहिलो प्याकेजका संरचना निर्माण स्थल र निर्माणाधीन भूमिगत विद्युतगृह, टेलरेस, सुरुङलगायतका संरचनाको निरीक्षण गरेकी थिइन् । मन्त्री भुसालले सरकारी तहबाट निर्माण...