तथ्य अन्वेषण सत्य सम्प्रेषणको यात्रा आरम्भ – Nepal Press
तथ्य अन्वेषण सत्य सम्प्रेषणको यात्रा आरम्भ

‘तथ्य अन्वेषण, सत्य सम्प्रेषण’को यात्रा आरम्भ

हामी तथ्य अन्वेषण गरेर सत्य सम्प्रेषण गर्नेछौं । जनपक्षीय पत्रकारिता गर्नु कठिन बाटो हो । त्यही बाटो हामीले तय गरेका छौं ।