तटबन्ध भत्कायो – Nepal Press
तटबन्ध भत्कायो

बाढीले कमला नदीको तटबन्ध भत्कायो, भत्किएपछि मर्मतका लागि बजेट !

जनकपुरधाम । कमला नदीमा आएको बाढीले धनुषाको सबैला नगरपालिका १३ स्थित तटबन्ध भत्काएको छ । मंगलबार बिहानदेखि तटबन्ध कटान सुरु भएको थियो । बाढीले बुधबार दिउँसोसम्म सयौं मिटर तटबन्ध कटान गरिसकेको छ । तटबन्ध कटान भएपनि नदीमा पानीको बहाब घटेकाले बाढी गाउँ पसेको छैन । तर सो क्षेत्रका बासिन्दा...