ढुवानीग्राम – Nepal Press
ढुवानीग्राम

बुटवलमा अत्याधुनिक ढुवानीग्राम निर्माण अन्तिम चरणमा, व्यावासायी उत्साही

रुपन्देही । निजी क्षेत्रसँगको सहकार्यमा रुपन्देहीको बुटवल उपमहानगरपालिकाले आधुनिक र नमुना ढुवानीग्राम निर्माण अन्तिम चरणमा पुगेको छ । बजार क्षेत्रमा रहेका हेभी लोडका सवारीसाधनलाई व्यवस्थित गर्ने योजनाअनुसार निर्माण गरिएको ढुवानीग्रामको काम सकिन लागेपछि यहाँका ढुवानी व्यवसायी खुसी भएका छन् । ढुवानी व्यवसायीका अगुवा तथा ढुवानीग्राम निर्माण कार्यदलका सदस्य माधव...