ढुङ्गा – Nepal Press
ढुङ्गा

हाईड्रोपावरमा ब्लास्टिङ्ग गर्दा ढुङ्गाले लागेर मृत्यु

म्याग्दी । म्याग्दीको अन्नपुर्ण गाउँपालिका -४ छापस्थित निलगिरी हाईड्रोपावरमा ब्लास्टिङ्गको क्रममा ढुङ्गाले उछिटिएर लाग्दा एकको मृत्यस भएको छ । मृत्यु हुनेमा सोही हाईड्रोपावरमा काम गर्ने रोल्पा घर भएका २० वर्षीय मिलन मगर रहेका छन् । सोमबार बेलुका ढुङ्गा उछिटिएर लाग्दा टाउकोमा चोट लागेर गम्भीर घाइते भएका उनको बेनी अस्पतालमा...