ढुङ्गाले लागेर मृत्यु – Nepal Press
ढुङ्गाले लागेर मृत्यु

ढुङ्गाले किचेर बालकको मृत्यु

ताप्लेजुङ । ताप्लेजुङ मेरिङदेन गाऊपालिका २ शान्थाक्राका एक बालकको ढुङ्गाले किचेर मृत्यु भएको छ । मृत्यु हुनेमा मेरिङदेन-२ का १३ बर्षीय फुर्वा शेर्पा रहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । फूङलिङ नगरपालिका ७ स्थित सव-बेश निर्माणको लागी मुवेन मिक्लाजुङ जेबि कन्ट्रक्सन द्वारा भिर चट्टान फोर्ने क्रममा माथिबाट ढुङ्गा...