ढुंगा प्रहार – Nepal Press
ढुंगा प्रहार

एमाले सांसद रावलको घरमा ढुंगा हान्ने एकजना पक्राउ

काठमाडौं । नेकपा एमालेका सांसद झपट रावलको घरमा गएराति ढुंगा हानेको आरोपमा रामेछापका मनोज तामाङ पक्राउ परेका छन् । महानगरीय प्रहरी अपराध महाशाखाले २२ वर्षीय तामाङलाई पक्राउ गरेको महाशाखाका प्रमुख एसएसपी चन्द्रकुबेर खापुङले जानकारी दिए । उनीसँगै ढुंगा हान्ने नसिन लिम्बु भने फरार छन् । दुईजनाले ढुंगा प्रहार गरेका...