ढकारी गाउँपालिका – Nepal Press
ढकारी गाउँपालिका

अछामको ढकारी गाउँपालिका अध्यक्ष र उपाध्यक्ष पनि कांग्रेसले जित्यो

सुर्खेत । अछामको ढकारी गाउँपालिकामा नेपाली कांग्रेस विजयी भएको छ । नेपाली कांग्रेसका प्रकाशबहादुर साउदले ३१८१ मत ल्याए भने एमालेका धर्मबहादुर शाहीले २५५५ मत ल्याएर पराजित भए । उपाध्यक्षमा कांग्रेसकै नेत्रकला देवी शाही ३१०० मत पाएर विजयी भइन् भने एमालेकी मायादेवी बुढा २५७३ मत पाएर पराजित भइन् ।