डोल्पा – Nepal Press
डोल्पा

सदरमुकामबाटै उपल्लो डोल्पाको सुरक्षाः हिमपातका कारण खोप कार्यक्रम प्रभावित

जाजरकोट । पाँच महिनाका लागि उपल्लो डोल्पा सुरक्षाविहीन अवस्थामा पुगेको छ । उपल्लो डोल्पाका तीन वटा पालिकामा रहेका प्रहरीचौकी ज्यान जोगाउने भन्दै सदरमुकाम दुनैमा सारिएपछि उपल्लो डोल्पा सुरक्षाविहीन भएको हो । सुरक्षा दिने प्रहरी नै हिमपातले असुरक्षित भएपछि दुनै झारिएको जिल्ला प्रहरी कार्यालय डोल्पाले जनाएको छ । ‘प्रहरीचौकी रहेका...