डोरीको पुल – Nepal Press
डोरीको पुल

चितवनका बाँदरलाई डोरीको पुल (तस्वीरहरु)

चितवन । चितवनको वरण्डाभार संरक्षित वनमा क्यानोपी ब्रीज (डोरी पुल) सञ्चालनमा ल्याइएको छ । तराई भू परिधि कार्यक्रममार्फत डिभिजन वन कार्यालय चितवनसँग समन्वय गरेर ६ ठाउँमा डोरी पुल राखिएको हो । बाँदर, लोखर्के, न्याउरी मुसालगायतका जनावरलाई बाटो वारपार गर्न सजिलो हुने गरी पुल बनाइएको हो । वनभित्रको सडक खण्डमध्ये...