डोरमणी – Nepal Press
डोरमणी

वागमती प्रदेशसभामा डोरमणि र अष्टलक्ष्मी दुवैले बोल्ने

काठमाडौं । प्रदेश १ मा नेकपा विभाजनको असरले प्रदेशसभा बैठकमै मुठभेडको सम्भावना बढिरहेका बेला सोही प्रकृति झेलिरहेको वागमतीको प्रदेशसभा बैठक भने सहज रुपमा अघि बढाउन दलहरु सहमत भएका छन् । आज बस्न लागेको प्रदेशसभा बैठकमा दलका नेताहरुले शुभकामना मन्तव्य दिने बाहेक अरु कार्यसूची राखिएको छैन । नेकपा संसदीय दलका...