डोरमणि र अष्टलक्ष्मी – Nepal Press
डोरमणि र अष्टलक्ष्मी

चार महिनापछि डोरमणि र अष्टलक्ष्मी एकै बैठकमा, विधान मस्यौदा कार्यदल गठन

काठमाडौं । केन्द्रमा नेताहरु अलग पार्टीको अभ्यासमा लागिसकेका बेला वागमती प्रदेशको संसदीय दलमा भने नेकपा एमालेका दुवै पक्ष एकै ठाउँमा बसेर विधान मस्यौदा समिति गठन गरेका छन् । ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा बसेको संसदीय दलको बैठकले प्रमुख सचेतक केशव पाण्डे, नारायण सिलवाल र उर्मिला...