डोनल्ड ट्रम्प – Nepal Press
डोनल्ड ट्रम्प

ट्रम्पले दायर गरे गुगल, ट्वीटर र फेसबुकविरुद्ध मुद्दा, सेन्सरसिप हटाउन माग

सनफ्रान्सिस्को । अमेरिकाका पूर्वराष्ट्रपति डोनल्ड ट्रम्पले अमेरिकी प्रविधि कम्पनीहरु गुगल, ट्वीटर र फेसबुकविरुद्ध मुद्दा दायर गरेका छन् । उजुरीमा उनले आफू सेन्सरसिपबाट पीडित भएको बताएका छन् । यी तीनै प्लेटफर्मले ट्रम्पलाई अहिले प्रतिबन्ध लगाएको अवस्था छ । ट्रम्पले मुद्दामा ती प्रविधि कम्पनीका सीईओहरुलाई विपक्षी बनाएका छन् । उनी समर्थित...