डोटी – Nepal Press
डोटी

डोटीमा पनि माओवादी र नेकपा एसबीच मात्रै तालमेल, कांग्रेसले धोका दिएको आरोप

कैलाली । आगामी स्थानीय तह निर्वाचनको लागि डोटीमा माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टीबीच तालमेल हुने भएको छ । नेपाली कांग्रेसलाई बाहिर राखेर दुई दलबीच तालमेल गर्ने सहमति भएको हो । ९ पालिका रहेको डोटीमा पाँच स्थानीय तह माओवादीले र चार स्थानीय तह एकीकृत समाजवादीले पाउने गरी सहमति भएको...