डेभ वाट्मोर – Nepal Press
डेभ वाट्मोर

सुरुवाती दुई खेलमा हामीले सशक्त प्रदर्शन गर्‍यौं : प्रशिक्षक वाट्मोर

काठमाडौं । नेपाललाई ट्राई नेसन ट्वान्टी-२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलामा शानदार सुरुवात दिलाएका मुख्य प्रशिक्षक डेभ वाट्मोरले सुरुवाती दुई खेलमा बलियो प्रदर्शन गरेको बताएका छन् । शनिबारदेखि सुरु भएको शृंखलाको पहिलो खेलमा नेदरल्यान्ड्सलाई ९ विकेटको फराकिलो अन्तरले पराजित गरेको नेपालले आफ्नो दोस्रो खेलमा सोमबार मलेसियालाई अल आउट गर्दै ९ विकेटले...