डेभ वाटमोर – Nepal Press
डेभ वाटमोर

नेपालका पूर्व प्रशिक्षक वाटमोर बरोडाका प्रशिक्षक नियुक्त

काठमाडौं । पारिवारिक कारण देखाउँदै नेपाली राष्ट्रिय टोलीसँगको सहकार्य तोडेका अस्ट्रेलियन प्रशिक्षक डेभ वाटमोर भारतको बरोडाको मुख्य प्रशिक्षकमा नियुक्त भएका छन् । यसै हप्ता ओमानमा भएको एकदिवसीय शृंखलापछि पारिवारिका कारण देखाउँदै वाटमोरले नेपाल क्रिकेट संघ (क्यान)समक्ष राजीनामा दिएका थिए । ओमान भ्रमणपछि ओमानबाट सोझै भारत गएका वाटमोरलाई बरोडाले शुक्रबार...