डेभिड अलाबा – Nepal Press
डेभिड अलाबा

रियाल मड्रिडका अलाबालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । स्पेनिस हेभिवेट रियाल मड्रिडका खेलाडी डेभिड अलाबालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यसै सिजन जर्मन च्याम्पियन बायर्न म्युनिखबाट मड्रिड आएका अलाबालाई कोभिड-१९ को संक्रमण पुष्टि भएको क्लबले जानकारी दिएको छ । अस्ट्रियाका २९ वर्षीय कप्तान अलाबा बायर्नमा ११ वर्ष बिताएर गत सिजनको समाप्तिसँगै फ्रि-एजेन्ट भएका...