डेभलपमेन्ट बैंकर्स एसोसियसन – Nepal Press
डेभलपमेन्ट बैंकर्स एसोसियसन

डिजिटल बैंकिङको अधिकतम उपयोग गर्न डेभलपमेन्ट बैंकर्स एसोसियसनको आग्रह

काठमाडौं । कोरोना जोखिमलाई ध्यान दिँदै डेभलपमेन्ट बैंकर्स एसोसियसन नेपालले सुरक्षित कारोबार गर्न सेवाग्राहीलाई आग्रह गरेको छ । सुरक्षित कारोबारको लागि डिजिटल बैकिङको उच्चतम उपयोग गर्न एसोसियसनको अनुरोध छ । महामारीको दोस्रो लहरले बैंक तथा वित्तीय संस्थालाई सेवा प्रदान गर्न चुनौती थपेको भन्दै एसोसियसनले निषेधाज्ञा, विश्व स्वास्थ्य संघठन तथा...