डेभलपमेण्ट बैंकर्स एशोसिएसन – Nepal Press
डेभलपमेण्ट बैंकर्स एशोसिएसन

डेभलपमेण्ट बैंकर्स एशोसिएसन नेपालको अध्यक्षमा प्रद्युमन पोखरेल विजयी

काठमाडौं । डेभलपमेण्ट बैंकर्स एशोसिएसन नेपालको अध्यक्षमा मुक्तिनाथ बिकास बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेल लगाएत अन्य पदाधिकारीहरु सर्वसम्मतीबाट निर्वाचित भएका छन । मंगलबार कसरा रिसोर्ट, भरतपुर, चितवनमा सम्पन्न पन्ध्रौं वार्षिक साधारण सभाले कार्य समितिका पदाधिकारीहरु चयन गरेकाे हाे । त्यस्तै उपाध्यक्षमा सांग्रिला डेभलपमेण्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सुयोग...