डेटा लिक – Nepal Press
डेटा लिक

फिरौती रकम दिन नमानेपछि स्कटिस सरकारको डेटा ह्याकरद्वारा लिक

काठमाडौं । फिरौती रकम तिर्न अस्विकार गरेपछि साइबर अपराधी गिरोह ‘र्‍यान्समवेर’का ह्याकरले स्कटल्यान्ड वातावरण सुरक्षा एजेन्सी (एसईपीए)को सर्भरबाट चोरी गरेका डेटाको वेबमा लिक गरेका छन् । स्कटल्यान्डको सरकारी नियामकको सर्भरमाथि साइबर अपराधी गिरोह ‘र्‍यान्समवेर’ले क्रिसमस इभमा आक्रमण गरेको थियो । सोही क्रममा ह्याकरले एसईपीएको सर्भरबाट १.२ जिबी डेटा चोरेका...