डेजी पाण्डे – Nepal Press
डेजी पाण्डे

डेजी पाण्डे- राजनीतिसँगै कृषिकर्ममा रमाइरहेका एक नेता

‘राजनीति हाम्रो पेसा होइन, सेवा हो । पेसा अर्काे नभए सेवामा स्वार्थ मिसिएको हुन्छ’ उनी भन्छन् ‘सेवामा स्वार्थ नहोस् भनेर मैले माछापालन गरेको हुँ ।’