डेंगु – Nepal Press
डेंगु

कोरोनासँगै डेंगुको जोखिम बढेकाले सतर्कता अपनाउन स्वास्थ्य मन्त्रालयको आग्रह

काठमाडौं । कोरोनाभाइरसको जोखिम कायम रहेसँगै लामखुट्टे बाट सर्ने रोग डेंगुको जोखिम पनि बढेको छ । स्वास्थ्य मन्त्रालयले कोभिड-१९ को लक्षणसँग डेंगुको लक्षण मिल्दोजुल्दो हुने भएकाले विज्ञप्ती जारी गर्दै सुरक्षित रहन आग्रह गरेको छ । वर्षायामको बेला डेंगुको जोखिम बढेको भन्दै मन्त्रालयले सतर्कता अपनाउन भनेको हो । एक्कासी ज्वरो...