डुबेर मृत्यु – Nepal Press
डुबेर मृत्यु

प्युठानको अरङ खोलामा बेपत्तामध्ये बालकको शव भेटियो

रूपन्देही । प्युठानको अरङखोलामा हिजो बेपत्ता भएकामध्ये थप एक बालकको शव भेटिएको छ । बुधबार बिहान माण्डवी गाउँपालिका-४ आँपचौरमा घर नजिकैको खोला तर्ने क्रममा बेपत्ता भएका २ वर्षीया दिनेश कार्कीको शव त्रिवेणीधाम बगरमा भेटिएको हो । योसँगै मृतकको संख्या दुई पुगेको छ । एकजना अझै बेपत्ता छन् । स्थानीय...