डुबेर बेपत्ता – Nepal Press
डुबेर बेपत्ता

पिण्ड सेलाउन नदीमा जाँदा बेपत्ता भएका पुरुषको शव फेला

गोरखा । श्राद्ध सकेर नदीमा पिण्ड सेलाउने क्रममा डुबेर बेपत्ता भएका पुरुषको शव फेला परेको छ । मस्याङ्दी नदीमा डुबेर बेपत्ता भएका गोरखा नगरपालिका–१४ गोप्लिङका ४७ वर्षीय पूर्णबहादुर दराईको शव आज फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश दाहालले जानकारी दिए। बुधबार दिउँसो करिब ३ः३० बजे सो...