डीसीसीएमसी – Nepal Press
डीसीसीएमसी

तत्काल थप चार कोभिड अस्पताल चाहियो – डीसीसीएमसी धनुषा

जनकपुरधाम । कोरोना संक्रमितको संख्या तीब्र गतिले बढिरहेको भन्दै डीसीसीएमसी धनुषाले थप चार कोभिड अस्पताल सञ्चालन गर्न प्रदेश २ सरकारसँग आग्रह गरेको छ । जनकपुरधामस्थित प्रादेशिक अस्पतालले जनकपुर नर्सिङ कलेजको भवनमा ६३ बेडको कोभिड अस्पताल सञ्चालनमा ल्याएको छ । तर कोरोनाका विरामीको चाप बढ्दै गएकोले उक्त अस्पतालले मात्र धान्न...